झापा–५ का मतदातासँग बालेनको भलाकुसारी सुरु



झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह बिहानैदेखि झापा–५ का मतदातासँग भलाकुसारीमा जुटेका छन् ।

दमक–५ स्थित सम्पर्क कार्यालयमा स्थानीय मतदातासँग विभिन्न विषयमा उनले कुराकानी गरेका छन् । यहाँका मतदातासँग उनको भलाकुसारी आजदेखि सुरु भएको हाे ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार