सुर्खेत २ मा एमाले नेता देवकोटाले गराए उम्मेदवारी दर्ता



आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका नेता कुलमणि देवकोटाले मनोनयन दर्ता गराएका छन् ।निर्वाचन कार्यतालिका अनुसार देवकोटाले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ को मुख्य निर्वाच अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

उनी एमालेबाट पहिलो पटक संसदीय निर्वाचनमा भाग लिन लागेका छन् ।  दुई निर्वाचन  क्षेत्र रहेको सर्खेत नेपाली कांगेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजान्त्र पार्टी (राप्रपा) लगायतका दलले पनि मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार