30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

बिष्णु पौडेल र रघुवीर महासेठ पनि उपधानमन्त्री बन्दैप्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८  

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्।

शुक्रबार साँझ उनले जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहसहितका मन्त्रीहरूलाई सपथ खुवाउन लागेका छन्।

जसपा नेताहरू सरकारमा सहभागी हुने भएपछि ओलीले मन्त्रिपरिषद हेरफेरसमेत गर्न लागेका छन्।

जसअनुसार बिष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्ने स्रोतले जनाएको छ। मन्त्रीहरूलाई आजै सपथ खुवाउने तयारी छ।

पौडेल अहिले अर्थमन्त्री छन्।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८     6:06:48 PM  |