29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

बजेट भाषण ः सबैलाई चाँडै निःशुल्क खोप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८  

(रासस) ः अर्थमन्त्री विष्णुप्रसाद पौडेल भन्छन आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट गर्नुभएको छ । अहिले सार्वजनिक भइरहेको उक्त बजेटमा खोपका लागि रु २६ अर्ब ७५ करोड रकम विनियोजन गरिएको छ । जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य लक्ष्य भएको अर्थमन्त्री पौडेलले बजेटको प्राथमिकतामा उल्लेख गर्नुभएको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८     10:12:48 AM  |