29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

बालविकास शिक्षिका र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुग्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८  

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र कर्मचारीको मासिक तलव १५ हजार पुर्‍याएको बताएका छन्।

अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८र७९ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८     6:34:48 PM  |