26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

पूर्वखेलाडीलाई व्यवसाय गर्न सरकारले कर्जा दिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८  

काठमाडौं : पूर्वखेलाडीहरूलाई व्यवसाय गर्न सरकारले कर्जा दिने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत कर्जा दिने जानकरी दिएका हुन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८     6:00:42 PM  |