अभिनेत्री मनिषा कोइरालाद्वारा स्वास्थ्य सामाग्री प्रदान



वीरगञ्ज : अभिनेत्री मनीषा कोइरालाले वीरगञ्जको नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेकी छन्।

 

अभिनेत्री कोइरालाले बुधबार वीरगञ्जको नारायणी अस्पताललाई ४ थान भेन्लिेटर, सय थान पीपीई, फेस सिल्ड र आवश्यक मास्क प्रदान गरेकी हुन्।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १३ गते बिहीबार