प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै छन्।

फाइल तस्बिर : प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओली

विकसित राजनीतिक घटनाक्रमको आफ्नो धारणा राख्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो १२ बजेर ३० मिनेट मा पत्रकार सम्मेलनको आयोजना गर्नु भएको छ।

प्रधानमन्त्री ओलीले आप्नो निवास बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ ७ गते शुक्रबार