सुनकाे भाउ तीन सय रुपैयाँले बढ्याे



काठमाण्डाै – सुनचाँदीको भाउ आज बढेको छ ।

सुनकाे भाउ आज तोलामा तीन सय रुपैयाँले बढेर ८७ हजार दुई सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ८६ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा पुगेको छ ।ujyaaloonline.com

  • No tags available
प्रकाशित मिति : २०७७ चैत ५ गते बिहीबार