काेहलपुर उद्योग बाणिज्य सघकाे मतगणना जारी रहेकाे छ ।



२०१८ मत गन्दा अध्यक्ष पदमा लाेकतान्त्रिक प्यानलका लक्ष्मणराज पाैडेलले ९३८ ले अग्रता कायम रहेकाे छ ।
र साझा समावेशि प्यानलका बिष्णुप्रसाद खनालकाे ८४३ मत रहेको छ । ताजा अपडेट : विष्णु खनाल ३० मतले अगाडीछ । अहिले पनि मतगणना जारि रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन २३ गते आइतबार