काेहलपुर ।
काेहलपुर उद्योग बाणिज्य सघकाे बस्तुगत सदस्यमा टक बस्याल विजयि भएका छन् ।
कुल खसेकाे बस्तुगतकाे ११ मध्ये ६ मत ल्याउदै उनी सदस्य पदमा विजयी भएका हुन् ।
विजयी उनि अध्यक्ष पदका उम्मेदवार बिष्णुप्रसाद खनाल प्यानलका हुन् ।
अहिले उद्योग बाणिज्य सघकाे भवनमा अन्य पदहरुकाेे मतगणना भईरहेकाेे छ ।
प्रकाशित मिति : २०७७ फागुन २२ गते शनिबार









प्रतिक्रिया दिनुहोस्