20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

काेहलपुरकाे किरणनाला तनावग्रस्त स्थानियद्वारा टायर बालेर सडक अवरुद्ध (भिडियो सहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन १८, २०७७  

कोहलपुर ।

कोहलपुरको किरणनाला स्थानियद्वारा टायर बालेर सडक अवरुद्ध गरेपछि तनावग्रस्त भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत कोहलपुर नगरपालिका ३ किरणनाला नजिकै दुर्घटना हुँदा कोहलपुर ३ का बिरेन्द्र शाहीको मृत्यु भएको थियो ।

अहिले दुघृटना स्थलमा टायर बालेर चक्काजाम गरेको इलाका प्रहरी कायाृलयले जानाएको छ ।

यस्तै अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको भे १ ख २२३९ नम्बरको बस र पश्चिमबाट पूर्व आउँदै गरेको भे १० प ५६१ नम्बरको मोटरसाइक एकआपसमा ठोकिएका थिए ।

यस्तै साइकल यात्री प्रदिप आचार्य गम्भिर घायते छन भने पैदल यात्री प्रकाश महतरा समेत घाइते भएको इलाका प्रहरी कार्यालयले जनाउको
छ ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १८, २०७७     9:51:04 AM  |