विश्वभर युट्युब र जिमेलमा समस्या



विश्व चर्चित भिडियो सेयरिङ सामाजिक सन्जाल युट्युबमा समस्या देखिएको छ। विश्वभर युट्युब नचलेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

युट्युबको एप नै नखुलेपछि भिडियोहरु पनि नचलेको बताइएको छ।

गुगलको स्वामित्वमा रहेको युट्युब नचलेको अवस्थामा गुगलका अन्य सेवा जिमेल पनि नचलेको बताइएको छ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर २९ गते सोमबार