26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

कोहलपुर जेसिज २०२१ को अध्यक्षमा राम प्रसाद पाण्डेय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर १३, २०७७  

कोहलपुर ।

कोहलपुर जेसिज वर्ष २०२१ को अध्यक्षमा राम प्रसाद पाण्डेय चयन भएका छन । शनिबार सम्पन्न जेसिजको १३ औं शाखा अधिवेशनबाट पाण्डे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा हरिकृष्ण आचार्य, विक्रम भुषालचयन भएका छन् भने उपाध्यक्षमा मञ्जु भण्डारी, गणेश विष्ट, दिपेन्द्र कठायत र कृतिका आचार्य भएका छन । त्यस्तै महासचिवमा इश्वरी प्रसाद शर्मा, कानुनी सल्लहाकारमा राज कुमार पौडेल, र कोषाध्यक्षमा धुब्र आचार्य चयन भएका छन् ।

प्रकाशित मितिः शनिबार, मंसिर १३, २०७७     6:48:46 PM  |