नेपालगञ्ज ।
बाँके जिल्लामा पसल, व्यवसाय सञ्चालनमा आउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वपक्षीय सर्वदलीय बैठकले निषेधाज्ञालाई खुकुलो गर्दै पसल, व्यवसाय सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
पसलहरु खोल्ने दिन फरक फरक तोकिएको छ ।
प्रकाशित मिति : २०७७ जेठ २१ गते बुधबार










प्रतिक्रिया दिनुहोस्