कोहलपुर, १५ जेठ/ पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।
प्रकाशित मिति : २०७७ जेठ १५ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्