नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । थप विवरण केहीबेरमा आउनेछ । No tags available प्रकाशित मिति : २०७७ जेठ ५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्