जिल्ला प्रशासन कार्यालय बर्दियाले निषेधाज्ञाको समय आगामी बैशाख ३ गतेसम्मको लागि थप गरेको छ ।
सरकारले लकडाउनको समय थपेसँगै बर्दियाले प्रशासनले समेत एक सूचना जारी गरेर निषेधाज्ञाको समय थप गरिएको जानकारी दिएको हो ।
प्रकाशित मिति : २०७६ चैत २५ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्