लकडाउन उल्लंघन गर्ने ६८ जना पक्राउ, १५ सय सवारी साधन नियन्त्रणमा



काठमाडौं

प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउन उलंघन गरेको आरोपमा कैलालीबाट ३१, कपिलवस्तुबाट १४, रुपन्देहीबाट ७, झापाबाट ४, सुनसरीबाट ४, पर्साबाट ३, सिरहाबाट २, कञ्चनपुर २ र धनुषाबाट १ गरी ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लकडाउन उल्लंघन गरी सञ्चालन गरिएका १ हजार ५७१ सवारी साधन पनि नियन्त्रणमा छन् । अनलाइनखबरबाट

  • No tags available
प्रकाशित मिति : २०७६ चैत ११ गते मंगलबार