कोहलपुरमा एका विहानै दुर्घटनामा परी कार्कीको निधन



कोहलपुर ।

बाँकेको कोहलपुरमा एका बिहानै दुर्घटनामा परी सुवास कार्कीको मृत्यु भएको छ ।

साढे १ बजे तिर चौराहमा भे ७ प २१५५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी काकीको दुर्घटना स्थलमा निधन भएको थियो ।

कोहलपुर जिल्ला ट्राफिक कार्यालय प्रमुख पविन्द्र बमले गाति तिव्रका कारण दुर्घटना भएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २४ गते मंगलबार