सर्वदलीय बैठक स्थल मै प्रदर्शनकारीद्धारा प्रदर्शन



कोहलपुर।
कोहलपुरमा आईतबार भएको घटनालाई लिएर अहिले जिल्ला स्तरीय सर्वदलीय बैठक बसिरहेको छ ।

घटनाका सम्बन्धमा थप निर्णय गर्नको लागि तथा आधिकारिक धारणा बाहिर ल्याउनको लागि क्षत्रीय तालिम केन्द्र पिपिरीमा सर्व पक्षीय बैठक बसीरहेको स्थलमा प्रदर्शनकारीले प्रदर्शन गरिहेका छन् ।

उनीहरुले बैठक स्थल बाहिर प्रर्दशन गरिरहेका हुन् । कडा सुरक्षाका बीच भएको बैठक स्थलमा समेत प्रदर्शनकारीले प्रदर्शन गरे पछि त्यहाँको वातावरण केही असहज भएको छ ।

भने प्रदर्शनकारी र सुरक्षाकर्मी बीच झडपको समेत आउन सक्ने बताईएको छ । सोमबार पनि कोहलपुर अशान्त नै रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २३ गते सोमबार