कोहलपुर :
थप उपचारका लागि दुई जनालाई हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ ।
ट्रकले घाईते भएकी प्रकृति चन्द सहित एक जना अर्का घाईतेलाई काठमाडौ लगिएको हो ।
अन्य लाई समेत थप उपचारका लागि लिनको लागि अर्का हेलिकप्टर समेत कोहलपुर ल्याईने तयारी थालिएको बताईएको छ ।
आज दिनभर कोहलपुर तनावग्रस्त रहयो । भने अहिले रेडक्रसको एम्बुलेन्स जलाईएको छ ।
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार









प्रतिक्रिया दिनुहोस्