कोहलपुरमा तनावग्रस्त: डीएसपी शाहीसहित ९ प्रहरी घाइते, विद्यार्थी १२ जना घाइते



कोहलपुर ।

बाँकेको कोहलपुर बिहानैदेखि आज तनावग्रस्त भएको छ ।

अझै पनि नियन्त्रण आएको आउन सकेको छैनन् ।

आन्दिोलित त्रिभुवन माध्यामिक विद्यालयका १२ जना घाइते भएका छन् भने नेपाल प्रहरीका नौ जना घाइते भएका छन् । प्रहरी र विद्यार्थी विच ढुङ्गा हानाहान भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार