कोहलपुर । बाँकेको कोहलपुरको अवस्था तनावग्रस्त भएको छ । त्रिभुवन माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रकले किचेपछि कोहलपुरको अवस्था तनावग्रस्त भएको हो । No tags available प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार
प्रतिक्रिया दिनुहोस्