घाेषित ११ स्थानमा नेकपा अन्य २ स्थानमा विजयी



पनिर्वाचनकाे पछिल्लो परिणाम अनुसार नेपाल अग्र स्थानमा रहेको छ ।

मत गणनाकाे परिणाममा १3 वटा अध्यक्ष पदकाे मत गणनामा नेकपाले ११ स्थानमा विजय हांसिल गरेको छ । १ स्थानमा ने.का. र १ स्थानमा समाजबादी पार्टीका उम्मेदवार विजयी हुनु भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १४ गते शनिबार