कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिका ४,बानियाबारमा श्री पवित्र धार्मिक तथा शैक्षिक महोत्सव महायज्ञ–२०७६ आजबाट सुरु हुदैछ ।
वि.पी मेमोरियल माध्यमिक विद्यालयको सर्वाङ्गिण विकासको लागि महायज्ञ सुरु हुन लागेको हो ।
महोसत्सवको बुधबार ‐आज) एक भव्य समारोहका बीच उद्घाटन गरिदैछ ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयमा आईटी कक्षा सञ्चालनको लागि सहयोग जुटाउने उद्देश्यले महयज्ञ आयोजना गर्न लागिएको जनाईएको छ ।
प्रकाशित मिति : २०७६ मंसिर १० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्