कोहलपुर ।
बाँकेको कोहलपुरमा मानव बेचविखन विरुद्ध प्रभातफेरी कार्यक्रम कोहलपुरमा गरिएको छ ।
‘सरकारको प्रतिबद्धता, मावन बेचविखन तथा ओसारपसारको नियन्त्रणमा हामी सबैको एक्बद्धता’ भन्ने मूल नाराका साथ १३औं मानव विचेविखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम कोहलपुरमा सम्पन्न गरिएको हो ।
शुक्रबार कोहलपुरको चौराहबाट सुरु भएको ¥याली साँझाचोक हुँदै पूनः चौराहमा गई कोण सभामा परिणत भएको थियो ।
प्रकाशित मिति : २०७६ भदौ २० गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्