धार्मिक सद्भाव र सहिष्णुता धमिलो बनाउन खोज्नेहरु मौकाको पर्खाइमा रहेका हुन्छन् : तुला अधिकारी



कोहलपुर ।

संवेदनशील मुद्दाहरुमा नेपालगंज उपमहानगर समयमैं बोल्नुपर्छ । तैं चुप मैं चुप हुनु राम्रो होइन ।

धार्मिक सद्भाव र धर्म सहिष्णुता नेपालगंजको पहिचान हो । धमिलो बनाउन खोज्नेहरु हरपल मौकाको पर्खाइमा रहेका हुन्छन् ।

हरेक खालका घटना वा हल्लाहरुको सहि सूचना नगरबासीले थाहा पाउनु उनीहरुको अधिकार हो । यथार्थ जानकारी समयमैं सूचित गर्नु स्थानीय सरकारको कर्तव्य हो ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १३ गते शुक्रबार