बाँकेको ढकेरीमा यात्रुबहाक बस दुर्घटना



बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीमा केहीबेर अगाडि यात्रुबहाक बस दुर्घटना भएको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका अनुसार रोकिराखेको ट्याक्टरमा बस ठोक्किदा उक्त दुर्घटना भएको हो । अहिले उद्दारको काम चलिरहेको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

#File Photo

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख २ गते सोमबार