घाईतेहरुमा सोही स्थान बस्ने बर्ष २५ / ३०को कृष्ण श्रेष्ठ (चालक), काठमाण्डौको बौद्ध बस्ने मृतक डोमा शेर्पाकी छोरा बर्ष अन्दाजि ९।१० को मिङमा शेर्पा र काठमाण्डौ नया बस्ती बस्ने बर्ष ४५।४६ को कुङसिङे शेर्पालाई उपचारको लागि तत्काल आस्था मेडिकल हल घुर्मि उदयपुरमा लगेको थियो ।
घाईते तिनैजनालाई थप उपचारको लागि आज दिउँसो साढे ३ बजेको समयमा सिम्रिक एयरको हेलिकप्टर द्वारा ग्रान्डी अस्पताल काठमान्डौ तर्फ लगिएकोमा उपचारको क्रममा साझँ साढे ४ बजेको समयमा कुङसिङे शेर्पाको मृत्यु भएको छ भने ६ वटै शवको कानुनि प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागी जिल्ला अस्पताल रुम्जाटार तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
प्रकाशित मिति : २०७५ चैत १८ गते सोमबार









प्रतिक्रिया दिनुहोस्