स्नातक चौथों वर्षको समयतालिका प्रकाशित



त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७५/७६ सालमा संचालन गरिने ४ बर्षे स्नातक तह चौथों बर्षको बिज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको समयतालिका सार्बजनिक गरेको छ ।
परीक्षा मिति: २०७५ साल चैत्र १९ गते देखि
परीक्षा समय: बिहान ७ बजे देखि
बिस्तृत समयतालिका तल दिइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन ६ गते सोमबार