मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन १८, २०७४
बिहीबार बाँकेको नरैनापुर–४ का रामप्रसाद बढईलाई पेस्तोलसहित पक्राउ गरेको हो ।
३३ वर्षिय बढईले लुकाई छिपाई भारतबाट ल्याएको अवस्थामा बिहीबार दिउसो चार बजेतिर फक्राउ गरेको छ ।
संघिय प्रहरी इकाइ कार्यालय नेपालगन्जबाट खटिएको अनुसन्धान टोलीले बढईलाई खानतलासी गर्दा पेस्तोल बरामद भएको जनाएको छ ।
पक्राउ परेका बढईलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय भगवानपुरमा बुझाएको बताएको छ ।