सुर्खेत/ प्रदेश नं ६ मा प्रदेशसभाको पहिलो बैठकको मिति तय गरिएको छ ।
यही माघ २१ गते सिंचाई डिभिजनको सभाहलमा पहिलो बैठक बस्ने तयारी भएकाे प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
संविधानले गरेको व्यवस्थाअनुसार अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र बैठक बोलाउनु पर्ने व्यवस्था छ ।
प्रकाशित मिति : २०७४ माघ १५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्