- मिसनटुडे, कतार
सन. 2016 देखी स्थापना भइ प्रवास बाटै निस्वार्थ सामाज सेवामा काम गरिरहेको बाँके प्रवासी सेवा समाज कतारले बाँके जिल्लामा मात्र आपत बिपतमा परेकालाई नभई जुनसुकै ठाँउमा आपत बिपतमा परेका हरुलाई सहयोग गर्ने क्रममा सन. 12/1/2018 मा बडि गाउँ पालिका वडा न.२ खर्बाग बागलुङ निवासी धन राज गिरि को छोरा मुटु रोगि लक्षमण गिरि को उपचार को लागि बाँके प्रवासी सेवा समाज कतार ले नेपाली रू १३८९५ / तेर हजार आठ सय पन्चानब्बे रुपैया २४ बर्सिय मुटु रोगी लक्षमण गिरि का दाजु आर्यन गिरि लाई सस्था का अध्यक्ष . प्रकाश कोइराला को हात बाट रकम हस्तान्तरण गर्दै आर्थिक सयोग गरेको छ ।
प्रकाशित मिति : २०७४ पुस ३० गते आइतबार










प्रतिक्रिया दिनुहोस्