रबि लामिछानेलाई दिल निशानीको कडा जबाफ ‘रवी गैर नागरिक नै हुन’ (भिडियोसहित)



मङ्सिर 29, काठमाडौँ । पछिल्लो समय सामाजिक संजालमा रबि लामिछाने र दिल निशानीको जुहारीले मिडियामा तरङ्ग पैदा गर्यो । रबि लामिछाने अनागरिक हुन भन्ने प्रसङ्गले रबिका फ्यानहरुलाइ चिड्यायो र दिल निशानी मगरलाई संजालमा बिरोध गर्नेहरुको लहर नै कुर्लियो।

तर यता दिल निशानी मगरले भने रबि लामिछाने अनागरिक भएको अकाट्य र ध्रुब सत्य छ भनिरहेका छन। रबि लामिछानेको पत्रकारिताले राष्ट्रिय संबेदनसिलता माथी प्रश्न उठाएको दाबी समेत गरिरहेका छन । बामपन्थी सरकार निर्माणका लागि आफुले भोट हालेको समेत बताउने लेखक तथा राजनीतिक बिष्लेशक दिल निशानी मगरले अब देशले केही निकास पाउने आशा समेत व्यक्त गरेका छन। आउनुहोस, पोष्टपाटीका सम्बाददाता डि.बि. बुढाथोकीले समसामयिक बिषयमा कुराकानी गरेको दिल निशानी मगर संगको अन्तर्वार्ता यस्तो रहेको छ:

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २९ गते शुक्रबार