नेपालगञ्ज, २६ कात्तिक/ आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि उम्मेदवारहरु चुनाबी प्रचारको अभियानलाई तीब्रता दिएका छन् ।
सघिय समाजवादी फोरम नेपालाका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री मो.इतियाक राईले भने बाम एक्ता एकताले देश दुरघटनामा जाने बताए ।
राई प्रतिनिधि सभा क्षेत्र नम्वर २ बाट उम्मेदवारी दिनुको मुख्य उदेश्य भनेको यस क्षेत्रका केहि महत्वपूर्ण आयोजना र मुद्दा हरू लाई लागु गराउन आफुले उम्मदेवारी दिएको राईले भने प्रदेश नं ५ को राजधानी नेपालगन्जमा, नेपालगन्ज विश्वविद्यालय,नेपालगन्ज अन्तर्राष्ट्रय विमानस्थल, नेपालगन्ज चक्रपथ, हुलाकी सडक र राप्ती मा पुल, हुलाकी सडकमा नेपालगन्जमा रहेको भेरी अन्चल अस्पताललाई सरकारी मेडिकल कालेज, निर्वाचन क्षेत्र नं २ मित्र विधुत लोडसेडिङ को अन्त, स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन लगाएतका क्षेत्रहरुमा विशेष जोड दिने राईले बताए ।
चुनावी अभियान अन्तरगत आज नेपालगन्ज उपमहानगरपालिका वाड नम्वर ६,१०,१३ भेटघाट गनुका साथै डुडुवा गाँउपालिका को वाड नम्बर ५ मा सम्पर कार्यालय उदघाट गर्नुका साथै नेपालगन्ज उप महानगरपालिका लगायत डुडवा का प्रमुख वाटोहरुको स्तर उन्ति समेत गर्ने र बांकी अन्य बाटो हरूमा गरेभल गर्ने, बाढी पिडित हरु लाई स्थायी बसोवास को ब्यवस्था गर्ने बताए ।
वेरोजगार युवा हरु लाई रोजगार को व्यवस्था, अनुदान, सिचाई को समुचित व्यवस्था, मिलाउने राईले बताउनु छन् । सघिय समाजवादी फोरम नेपाल बाँकेका जिल्ला प्रवता समसुलहक राईले बताए ।
प्रकाशित मिति : २०७४ कात्तिक २६ गते आइतबार
प्रतिक्रिया दिनुहोस्