काठमाडौं – यति बेला सामाजिक संजाल एउटा भिडियोले खुबै तातिएको छ | युनिश्मा राई नामको युवती बाट फेसबुकमा खुबै चर्चा पाएको छ
केहि समय देखि उनले पब्लिक ले मुख छोडेको भन्दै उनले पनि फेसबुकमा लाइभ मा आएर उनले भिडियो भाइरल गराईदिने मान्छेहरु,अनलाइन न्युजहरुलाई,खाते,बोका चोरहरु फ….यु भन्दै नराम्रो कमेन्ट गर्ने,आफ्नो फेमिलीहरुलाई दोष्नेहरु प्रति निकै आक्रोश पोख्दै अत्यन्त तल्लो स्तरमा आमाचकारी गाली गरेकी छिन्। उनले आफ्नो व्यक्तिगत जीवन जिउने अधिकार भएको भन्दै भिडियो भाइरल गराईदिने मान्छेलाई फ….यु भनेकी थिईन् ।
त्यसो त यति बेला उनले आफ्नो गल्तीलाई स्वीकार्दै परीवार विना बाच्न सक्दिन | मैले गल्तिनै गरेको रहेछु अब देखि मुख छोड्दिन | मेरो भाइले मर्छु भन्यो भन्दै फेसबुकमा धरधरी रोएकी छिन् |
के मान्छेले गल्ति गर्छ भने उसलाई सुधारिने मौका छैन र ?? आज भन्दा केहि समय अघि पनि साकार नामका युवकले पनि त्यसरी नै मुख छोडेका थिए | आखिर उनले पनि आफ्नो गति स्वीकार गरे |










प्रतिक्रिया दिनुहोस्