19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाँके मतगणना अपडेट (7.00 PM)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार १८, २०७४  

 कोहलपुर, १८ असार / बाँकेमा भइरहेकाे मतगणनामा नेपालगन्ज नगरपालिकामा राप्रपाकाे अग्रता कायमै रहेकाे छ । यसैगरी काेहलपुर नगरपालिका , खजुरा र बैजनाथ गाउँपालिकामा एमालेले अग्रता लिइरहेकाे छ ।  जानकी गाउँपालिकामा माअाेवादी केन्द्रले अग्रता  लिइरहेकाे छ ।

नेपालगन्ज उपमहानगरपालिका
राप्रपा         8015/5671 
कांग्रेस        4622/6136  
माअाेवादी केन्द्र 4013/3709 
एमाले        4148/4584 
वडा नम्बर 1, 6, 9, 20 एमाले - कांग्रेस 2, 22, 10 - माओकेन्द्र 3, 7, 21,-रा प्र पा  4, 5, 8, 
संघीय समाजवादी फोरम 23 मा विजयी
खजुरा गाउँपालिका
एमाले         4873/4840 
माअाेवादी केन्द्र  3512/2948 
कांग्रेस         1349/1708
[वडा नं. 1, 2,मा एमाले, 3 माओवादी विजयी]
कोहलपुर नगरपालिका
एमाले        3511/3767 
काँग्रेस        3404/3612 
माओवादी      2674/2337
[1, 2, 3, 13 एमाले, 14, 15 काग्रेस विजयी]
बैजनाथ गाउँपालिका 
एमाले        ५७९८/५७२६ 
काँग्रेस        ४२४८/४८२८ 
माओवादी केन्द्र  २३७५/१७३७
जानकी गाउँपालिका [मतगणना जारी] 
माओवादी केन्द्र  1612/1377 
फोरम         1333/1296 
एमाले         1321/1535 
काँग्रेस         1217/1110
प्रकाशित मितिः आइतवार, असार १८, २०७४     8:04:48 PM  |