17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

फरार अभियुक्त पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार ७, २०७४  

कोहलपुर, ७ असार / हत्या अभियोग लागेका एक व्यक्तिलाई बाँके प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ । २०६७ असार १८ गते विवाहको निम्तो दिन आएका भारतीय नागरिक अनिल पटहरको हत्या गरेको अभियोगमा फरार रहेका नेपालगञ्ज १२ का सागर पटहरलाई मंगलबार पक्राउ गरेको हो ।
खजुरा २ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपछि प्रहरीले उनलाई अदालत बुझाएको छ ।

प्रकाशित मितिः बुधबार, असार ७, २०७४     2:11:52 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *