15 May 2021  |   शनिबार, जेष्ठ १, २०७८

बाँकेमा एमालेको विरोध ¥याली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १९, २०७४  

कोहलपुर, १९ जेष्ठ   / जनताको अभिमतको कदर गर, अलोकतान्त्रिक गतिबिधी बन्द गर भन्दै बाँकेमा बिरोध ¥याली निकालिएको छ ।
एमाले पार्टी कार्यालयबाट शुरु भएको ¥यालीमा पार्टीका केन्द्रीय स्तरका नेता, जिल्ला तहका नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
भरतपुरमा मतगणनामा भएको विवादलाई लिएर एमाले पार्टीले बाँके लगायत देशभरिका पार्टी कार्यालयमा विरोध ¥याली गरेको हो ।
पार्टी कार्यालयबाट शुरु भएको ¥याली बि.पी. चोक हुँदै धम्बोझी चोकमा आएर
कोणसभामा परिणत भएको
थियो ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १९, २०७४     12:54:00 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *