मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १९, २०७४
कोहलपुर, १९ जेष्ठ / जनताको अभिमतको कदर गर, अलोकतान्त्रिक गतिबिधी बन्द गर भन्दै बाँकेमा बिरोध ¥याली निकालिएको छ ।
एमाले पार्टी कार्यालयबाट शुरु भएको ¥यालीमा पार्टीका केन्द्रीय स्तरका नेता, जिल्ला तहका नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
भरतपुरमा मतगणनामा भएको विवादलाई लिएर एमाले पार्टीले बाँके लगायत देशभरिका पार्टी कार्यालयमा विरोध ¥याली गरेको हो ।
पार्टी कार्यालयबाट शुरु भएको ¥याली बि.पी. चोक हुँदै धम्बोझी चोकमा आएर
कोणसभामा परिणत भएको
थियो ।