मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १७, २०७४
काठमाडौं, बैशाख १७ एमाले भातृसंगठन युवा संघले महाअभियोग प्रस्तावको विरोधमा राँके जुलुस निकालेको छ।नयाँ बानेश्वर चोकबाट राँके जुलुस सुरु भएको हो।सत्तारूढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दिउँसो प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाअभियोग दर्ता गराएपछि एमालेले विरोध गर्दै आएको छ।