कोहलपुर, २ बैशाख / नेपालगन्जको धम्बोझी चोकदेखि पुष्पलाल चोक सम्मको ग्रिनबेल्डमा शुक्रबार बृक्षारोपण गरिएको छ । साइकल व्यवसायी संघ बाँकेको आयोजनामा नयाँ वर्ष २०७४ को अवसरमा बृक्षारोपण गरिएको हो । शुक्रबार नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष दामोदर आचार्यले बिरुवा रोपेर उक्त वृक्षारोपण कार्यक्रमको सुरुवात गरेका थिए ।
प्रकाशित मिति : २०७४ वैशाख २ गते शनिबार









प्रतिक्रिया दिनुहोस्