14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

दलित संघमा दमाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २०, २०७३  

कोहलपुर, २० फागुन / नेपाली कांग्रेस निकट नेपाल दलित संघ कोहलपुरको प्रथम नगर अधिवेशन बिहीबार सम्पन्न भएको छ । अधिवेशनले सभापतिमा लोकबहादुर दमाई, उपसभापतिमा रुद्रडली बिक, सचिवमा कृष्णकुमारी दलामी बिक र कोषाध्यक्षमा दुर्गा बिकलाई सर्वसम्मत चयन गरेको छ ।
जसको सदस्यहरुमा राजु बिक, मनकला परियार, जंगविर नेपाली, मंसरी गन्धर्व र मोतिलाल नेपाली रहेका छन् ।
नेपाली कांग्रेस कोहलपुरका सभापति बलराम शर्माको पष््रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली दलित संघ बाँके सभापति कृष्ण बिक, जनजाती संघका जिल्ला सभापति राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २०, २०७३     12:16:13 PM  |