1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

निःशुल्क स्वास्थ्य शिविर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १५, २०७३  

कोहलपुर, १५ फागुन / कौशिल्या पोलिक्लिनिक प्रा.लि. ले शनिबार निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । शिविरमा मधुमेह रोगका बिरामीको रगत जाँच गरिएको थियो । विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परीक्षण गरिएको प्रा.लि.ले जनाएको छ ।
दिव्य बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा भएको शिविरमा करिब २ सय बढी निःशुल्क चेकजाँच गरिएको
थियो ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १५, २०७३     2:38:22 PM  |