मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २, २०७३
मिसन समाचारदाता/ हिन्दु जागरण नेपाल युवा संगठनले बाँकेमा पनि संगठन विस्तार गरेको छ । टोप नारायण ढकालको अध्यक्षतामा बाँके जिल्ला समिति गठन गरिएको हो ।
उपाध्यक्ष रमेश कुमार, सहउपाध्यक्ष निरक शाही, महासचिव नरबहादुर पुनमगर, मिनबहादुर केसी, सहसचिव विरेन्द्र बहादुर पुन, कोषाध्यक्ष श्रवण कुमार राना, उप कोषाध्यक्ष पवित्रा गौतम र सहकोषाध्यक्ष हुकुमसिंह सुनार रहेका छन् । त्यस्तै सदस्यहरु सागर हरि पुन, अनिल विसी, अर्जुन सुवेदी, विशाल थापा, दिपक भण्डारी लगायत रहेका छन् ।
साथै बाँकेका वडा वडामा पनि संगठन विस्तार गरिने अध्यक्ष ढकालले जानकारी दिए ।
को को छन् हेर्नुहोस् तस्वीरमाः