17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

सिलाई कटाई तालिम सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार ११, २०७३  

बाँकेको कोहलपुरमा एक महिने सिलाई कटाई पुनरावलोकन तालिम सुरु भएको छ ।कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा दलित महिला सञ्जालको आयोजनामा नगरपालिकाभित्र महिलाहरुका लागि उक्त तालिम सुरु गरिएको छ । तालिममा ४० जनाको सहभागिता रहेको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी प्रतिनिधि विन्दु शाहले सीप सिकेर आत्मा निर्भर बन्न सकिने बताइन् । दलित महिला सञ्जालकी अध्यक्ष गिता देवि सुनारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा राजनीति दलका प्रतिनिधि, वडा नगरिक मञ्चका संयोजक एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शनिबार, असार ११, २०७३     8:08:02 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *