2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

समाजको अध्यक्षमा परियार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १२, २०७३  

बैशाख १२ कोहलपुर
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २५ आलानगरमा जातिय समता समाज वडा कमिटिको अध्यक्षमा शान्ता परियार सर्वसम्मत चयन भएकी छिन् । जसको उपाध्यक्षमा टोप बहादुर परियार, सचिव मिना मिनापरियार, कोषाध्यक्ष बेलमति परियार, सदस्यहरुमा खिम बहादुर परियार, रुपा परियार, भद्रकली परियार चयन भएकी छिन् ।
जातिय समता समाज जिल्ला भेला आयोजक समितिका संयोजक मन बहादुर सुनारको प्रमुख आतित्थता, नैने दमाईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा आयोजक समितिका सदस्य ऋषिराम विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः आइतवार, बैशाख १२, २०७३     7:18:27 PM  |