6 December 2020  |   आइतवार, मंसिर २१, २०७७

इस्तानबुलको अन्तराष्ट्रिय विमानस्थलमा बम बिष्फोट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस ८, २०७२  

एजेन्सी इस्तानबुल, पुस ८

  •  

टर्कीको राजधानी इस्तानबुलको साहिबा गोक्सेन अन्तराष्ट्रिय विमानस्थलमा बम विष्फोट हुँदा एक विमानस्थल कर्मचारीको मृत्यु भएको छ। अर्का एकजना गम्भिर घाइते भएका छन्।

स्थानीय समय अनुसार बुधबार राती २:१५मा बिष्फोट भएको थियो।

बिस्फोट कसले गराएको हो भन्ने खु्ल्न सकेको छैन।

बिष्फोटपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मितिः बुधबार, पुस ८, २०७२     5:04:23 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *