एजेन्सी इस्तानबुल, पुस ८
टर्कीको राजधानी इस्तानबुलको साहिबा गोक्सेन अन्तराष्ट्रिय विमानस्थलमा बम विष्फोट हुँदा एक विमानस्थल कर्मचारीको मृत्यु भएको छ। अर्का एकजना गम्भिर घाइते भएका छन्।
स्थानीय समय अनुसार बुधबार राती २:१५मा बिष्फोट भएको थियो।
बिस्फोट कसले गराएको हो भन्ने खु्ल्न सकेको छैन।
बिष्फोटपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रकाशित मिति : २०७२ पुस ८ गते बुधबार
प्रतिक्रिया दिनुहोस्