17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

रोचक खबर

इन्डोनेसिया : १३ छात्रालाई बलात्कार गर्ने बोर्डिङ स्कुलका मालिकलाई आजिवन कैदको सजाय

इन्डोनेसिया : १३ छात्रालाई बलात्कार गर्ने बोर्डिङ स्कुलका मालिकलाई आजिवन कैदको सजाय

    प्रकाशित मितिः मङ्लबार, फाल्गुन ३, २०७८       |
१३ छात्रालाई दुव्यर्वहार र बलात्कार गरेको अभियोगमा इन्डोनेसियाको एउटा अदालतले एउटा बोर्डिङ स्कुलका सञ्चालक तथा शिक्षकलाई जेल सजाय तोकेको छ । ११ देखि १६ वर्षका किशोरीहरुलाई बलात्कार गरेको अभियोगमा हेरी विरावनलाई अदालतले सो सजाय तोकेको हो । धार्मिक शिक्षकसमेत रहेका विरावनले सन् २०१६ देखि छात्राहरुलाई बलात्कार सुरु गरेका थिए । उनीहरुमध्ये ८ जना गर्भवती भएका थिए । उनीहरुका तर्फबाट नौ जना बालबालिका
मृतक छोराको शुक्रकिट माग गर्दै अदालतमा निवेदन !

मृतक छोराको शुक्रकिट माग गर्दै अदालतमा निवेदन !

    प्रकाशित मितिः सोमवार, फाल्गुन २, २०७८       |
काठमाडौं । भारतको दिल्ली उच्च अदालतमा एक दम्पत्तिले अनौठो खालको निवेदन दर्ता गराएका छन् । उक्त निवेदनमा सो दम्पत्तिले आफ्नो मृतक छोराको शुक्रकिट आफुहरुलाई दिन माग गरेका छन् । निवेदनमा उनीहरुले मृतक छोराको शुक्रकिट बाबुआमालाई प्रदान गर्नका लागि गंगाराम अस्पतालको नाममा आदेश दिन माग गरेका छन् । तर गंगाराम अस्पतालले अदालतमा पेश गरेको प्रत्युत्तर निवेदनमा चाहीँ अविवाहित मृतक व्यक्तिको शुक्रकिट
उडिरहेको विमानभित्रै बलात्कार !

उडिरहेको विमानभित्रै बलात्कार !

    प्रकाशित मितिः बिहिबार, माघ २७, २०७८       |
लन्डन । एकजना बेलायती हवाइ यात्रुलाई रात्रिकालीन ट्रान्स एटलान्टिक उडानमा रहेको विमानको बिजिनेस क्लासमा एकजना महिलालाई बलात्कार गरेको आशंकामा गिरफ्तार गरिएको छ । नम नखुलाइएका पीडित महिला पनि बेलायती नागरिक नै भएको बताइएको छ । अमेरिकाको न्युजर्सीको नेवार्कबाट बेलायतको राजधानी लन्डनतर्फ उडिरहेको सो विमानमा सबै निँदाएको अवस्थामा ती पुरुषले महिलामाथि आक्रमण गरेको बताइएको छ । बेलायतको सन पत्र
मण्डपमा बेहुलासँग परिक्रमा गरेपछि सुनचाँदी बोकेर बेहुली अर्कैसँग टाप कसेपछि…

मण्डपमा बेहुलासँग परिक्रमा गरेपछि सुनचाँदी बोकेर बेहुली अर्कैसँग टाप कसेपछि…

    प्रकाशित मितिः बिहिबार, माघ २०, २०७८       |
एजेन्सी । विवाह भएकै दिन बेहुली सुनचाँदी बोकेर अर्कैसँग टाप भएको घटना सामान्यतया सुनिँदैन । तर भारतको मध्य प्रदेशस्थित जबलपुरमा यस्तै घटना भएको छ । छिंदवाडा निवासी दशरथ पटेलसँग विवाह गर्दै संगीता अहिरवार ‘रेणु’ले मण्डपमा ७ पल्ट परिक्रमा गरिन् । अदालत परिसरमा भएको धार्मिक कार्यपछि बेहुला–बेहुली विवाह दर्ताका लागि अदालततिर लागे । तर बेहुली रेणु अकस्मात मोटरसाइकलबाट ओर्लिइन् र अर्कै मोटरसाइक
बुवालाई फोन गरेर युवतीले छैटौं तलाबाट हाम फालेपछि…

बुवालाई फोन गरेर युवतीले छैटौं तलाबाट हाम फालेपछि…

    प्रकाशित मितिः सोमवार, माघ १७, २०७८       |
मोडल गुनगुन उपाध्यायले राजस्थानको जोधपुरस्थित रतनदा होटलको छैटौं तलाबाट हाम फालेकी छन्। आत्महत्या गर्नुअघि उनले बुवालाई फोन गरेर यसबारे जानकारी गराएकी थिइन्। तर, उनी तल झर्नासाथ अस्पताल भर्ना गरिएको छ, अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ। धेरै उचाइबाट खसेका कारण गुनगुनको करङ र खुट्टा भाँचिएको चिकित्सकले बताएका छन्। तर, उनको अवस्था खतरामुक्त छ। गुनगुन शनिबार उदयपुरबाट जोधपुर आएको प्रहरीले ज
दिल्लीमा २० वर्षीया युवतीलाई सामूहिक बलात्कारपछि मोसो र चप्पलको माला लगाएर घुमाइयो

दिल्लीमा २० वर्षीया युवतीलाई सामूहिक बलात्कारपछि मोसो र चप्पलको माला लगाएर घुमाइयो

    प्रकाशित मितिः बिहिबार, माघ १३, २०७८       |
एजेन्सी । दिल्लीको कस्तुरबा नगर क्षेत्रमा बिहीबार बिहान २० वर्षीया युवतीलाई कथित रूपमा सामूहिक बलात्कार गरिएको र त्यसपश्चात उनको अनुहारमा कालो मोसो दलेर घुमाइएको तथ्य सार्वजनिक भएको छ। दिल्ली महिला आयोगका अनुसार ती युवतीलाई केही अवैध मदिरा बिक्रेताहरूले सामूहिक बलात्कार गरेका हुन्। पछि उनको अनुहारमा कालो दलेर उनको घाँटीमा चप्पलको माला लगाइदिएका थिए। दिल्ली महिला आयोगकी प्रमुख स्वाती मलिवा
प्रेमको लागि आफ्नैं मृगौला दिए, गर्लफ्रेण्डले गरिन् अर्कैसँग बिहे

प्रेमको लागि आफ्नैं मृगौला दिए, गर्लफ्रेण्डले गरिन् अर्कैसँग बिहे

    प्रकाशित मितिः आइतवार, माघ ९, २०७८       |
काठमाडौं । प्रेमको लागि युवकले आफ्नो मृगौला दिए तर यति गर्दागर्दै पनि उनले निराशा बाहेक केही पाएनन्। यी युवकले यसबारे टिकटकमा खुलासा गरेका छन। यी युवकका अनुसार उनले आफ्नो मृगौला आफ्नी गर्लफ्रेण्डकी आमालाई दिएका थिए। तर, त्यसपछि उनकी गर्लफ्रेण्डले अर्कैसँग बिहे गरिन्। द सनमा प्रकाशित एक रिपोर्ट अनुसार यी व्यक्तिको नाम उजिएल मार्टिनेज हो। उनी मेक्सिकोको बाजा क्यालिफोर्नियामा एक स्कुलमा शिक्षक
पतिको कारमा कण्डम भेटेपछि पत्नीले गरिन् यस्तो हर्कत !

पतिको कारमा कण्डम भेटेपछि पत्नीले गरिन् यस्तो हर्कत !

    प्रकाशित मितिः शनिबार, माघ १, २०७८       |
एक पत्नीले आफ्नो पतिको नराम्रा बानीहरू सामाजिक सञ्जाल फेसबूकमा शेयर गरिन् । पत्नीले पतिको कारमा आफूले ‘कन्डोम’ फेला पारेको बताएकी छिन् । उनका पतिले सो कन्डोम अरु कुनै युवतीको साथ प्रयोग गर्न लागेको पत्नीले आरोप समेत लगाइन् । यसपछि उनले पतिको गलत हर्कतविरुद्ध बोल्ने योजना रचिन् । डेली स्टारको रिपोर्ट अनुसार, यो युवतीले कन्डमका प्याकेटलाई खुर्सानीको धुलोमा डुबाइन् र घाममा सुकाइन् । र पतिको कार
विस्फोटक पत्ता लगाउने स्वर्ण पदक विजेता ‘हिरो’ मुसाको निधन

विस्फोटक पत्ता लगाउने स्वर्ण पदक विजेता ‘हिरो’ मुसाको निधन

    प्रकाशित मितिः बिहिबार, पुस २९, २०७८       |
जमिनमुनि राखिएको विस्फोटक ९माइन० पत्ता लगाउनका लागि चर्चित मगावा नाम गरेको मुसाको ८ वर्षको उमेरमा निधन भएको छ । आफ्नो पाँच वर्षको करियरमा मगावाले क्याम्बोडियामा १०० सयभन्दा बढी ल्याण्डमाइन र अन्य विस्फोट पत्ता लगाएका थिए । उनले वीरताका लागि पीडीएसए मेडल फर ग्यालेन्ट्री नामक स्वर्ण पदक पनि प्राप्त गरेका थिए । माइनहरू पत्ता लगाउन भन्दै मगावालाई बेल्जियन च्यारिटी एपोपोले प्रशिक्षण दिएको थियो ।
पेटको उपचारका लागि दिसा दान ! चल्दैछ नयाँ ट्रेण्ड

पेटको उपचारका लागि दिसा दान ! चल्दैछ नयाँ ट्रेण्ड

    प्रकाशित मितिः सोमवार, पुस २६, २०७८       |
मानवताको हिसाबले मानिसहरू आफ्नो शरीरका अंगहरू र मरिसकेपछि पूरै शरीर दान गर्नसमेत तयार हुन्छन् । रक्तदान, नेत्रदान, अंगदान जस्ता दानहरूपछि अब नयाँ खालको दानको ट्रेण्ड सुरु भएको छ जसलाई दिसादान अर्थात् ‘पू डोनेसन’ भनिन्छ । आखिर के त्यस्तो आइलागेको हो, जसका कारण मानिसहरूलाई आफ्नो दिसासमेत दान गर्नुपरिरहेको छ ? वास्तवमा मानिसको दिसा दानको माग यसकारण बढिरहेको छ कि दिसालाई पेट सम्बन्धी रोगको उपचार
दक्षिण कोरियामा बिरालोका कारण १०० बढी घरमा आगलागी

दक्षिण कोरियामा बिरालोका कारण १०० बढी घरमा आगलागी

    प्रकाशित मितिः आइतवार, पुस १८, २०७८       |
सीएनएन । दक्षिण कोरियामा देशभर भएका १०० बढी आगलागीका घटना बिरालोका कारण सुरु भएको पत्ता लागेपछि घरपालुवा जीव राख्नेहरूलाई सजग रहन चेतावनी दिइएको छ । सोउल मेट्रोपोलिटनको आगजनी तथा प्रकोप विभागका अनुसार बिरालोकै कारण यस वर्ष १०७ घरमा आगलागी सुरु भएको हो । बिरालोले विद्युतीय स्टोभहरू स्वीच अन गरेर आगलागी सुरु गर्ने गरेको विभागको भनाइ छ । बिरालोहरूले संवेदनशील टच बटनमाथि उफ्रिएर स्वीच अन गर्द
जहाजमा उड्दा-उड्दै कोरोना भएको थाहा पाएपछि उनले शौचालयमा बिताइन् पाँच घन्टा

जहाजमा उड्दा-उड्दै कोरोना भएको थाहा पाएपछि उनले शौचालयमा बिताइन् पाँच घन्टा

    प्रकाशित मितिः शुक्रबार, पुस १६, २०७८       |
एजेन्सी । अमेरिकामा एक महिलाले कोरोनाभाइरसको संक्रमण भएपछि जहाजको शौचालयमा पाँच घन्टा बिताएकी छन्। द गार्डियनका अनुसार गत डिसेम्बर २० मा मारिसा फोतिओ सिकागोबाट आइसल्यान्ड जाने जहाज चढेकी थिइन्। जहाजमा यात्रा गर्नुअघि उनले दुई पटक परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको थियो। जहाजमा उडिरहेको बेला उनको घाँटी दुख्यो। अप्ठेरो भएपछि उनी जहाजको शौचालयमा गइन्। उनीसँग र्‍यापिड टेस्ट किट थियो।