17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

रोचक खबर

६७ वर्षको उमेरमा गीत रेकर्ड गराउन दौडधुप

६७ वर्षको उमेरमा गीत रेकर्ड गराउन दौडधुप

    प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०७४       |
काठमाडौं, १८ कात्तिक/ अनामनगरको गल्ली छिचोल्दै म्युजिक बैंक आइपुगिन् विमला लामा थिङ । प्लास्टिकको बैजनी चप्पल ढोकाबाहिर खोलेर ६७ वर्षीया उनी स्टुडियोभित्र पसिन्– गीत रेकर्ड गराउन । विमला ती गायिका हुन्, जसको सपना १६ पटकसम्म रेडियो नेपालको स्वर परीक्षामा ‘असफल’ हुँदासमेत मरेन । ‘मेरो गीत आज रेकर्ड होला त बाबु ?’ रेकर्डिङमा व्यस्त कृष्ण पुनलाई कुप्रो ज्यानले नमस्कार टक्र्याउँदै प्रश्न गरिन्
पल र आँचलको ‘चिटिक्क’ सार्वजनिक

पल र आँचलको ‘चिटिक्क’ सार्वजनिक

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १७, २०७४       |
नायक पल शाह र नायिका आँचल शर्मा पछिल्लो समय  रुचाईएक ‘रिल कपल’ हो । उनिहरुले सँगै केहि चलचित्र र थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेका छन् । हालै पल र आँचल अभिनित नेपाली पप गीत ‘चिटिक्क’को भिडियो सार्वजनिक गरिएको छ । मुस्ताङ्ग जिल्लाका बिभिन्न स्थानमा छायांकन गरिएको यो भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका छन् । माईनस १२ डिग्री तापक्रममा यो गीत छायांकन गरिएको थियो । गीतको भिडियोलाई अनिल क
‘होलिडे’का छायांकार यूरोपमै लुकेपछि निर्माण यूनिटलाई तनाब

‘होलिडे’का छायांकार यूरोपमै लुकेपछि निर्माण यूनिटलाई तनाब

    प्रकाशित मितिः बुधबार, कार्तिक १५, २०७४       |
चलचित्र ‘होलिडे’का छायांकार दिनेशकुमार राई नेपाल फर्कनु पर्ने समयमा यूरोपमा नै लुकेपछि यसको निर्माण यूनिट तनावमा परेको छ । चलचित्रका छायांकार राई छायांकन सकेपछि यूरोपमै लुकेका छन् । उनी, लुकेपछि अहिले यसको निर्माण यूनिटले प्रहरीमा उजुरी समेत दिएको छ । बसन्त निरौलाले निर्देशन गरेको यो चलचित्रको छायांकन वेल्जियमका विभिन्न स्थानमा करिब १ महिना लगाएर सकिएको छ । तर, चलचित्रका दिनेश कुमार राई भ
खाना चोर्ने मुसालाई यस्तो सजाय (भिडियाेसहित)

खाना चोर्ने मुसालाई यस्तो सजाय (भिडियाेसहित)

    प्रकाशित मितिः बुधबार, कार्तिक १५, २०७४       |
  मानिसले जम्मा गरेका खानेकुरा चोरिदिने, खाइदिने तथा अन्य सामानहरु समेत नष्ट गरिदिने बानी हुन्छ, मुसाको । निकै बाठो हुने भएकाले मुसाले बदमासी गरेर उम्किहाल्छ । तर, कहिलेकाहिँ  नराम्रोसँग फन्दामा पर्छ । हालै भारतमा एउटा मुसा यसैगरी फन्दामा परेको छ । उक्त मुसाले यस्तो यातना पाएको छ कि त्यो साँच्चीकै दयालाग्दो छ । अनि मुसालाई यातना दिने त्यस्तो तौरतरिका चाहिँ दुनियाँमै सायद पहिलोपटक होल
सलमान खानद्वारा ५ हजार राउन्ड गोली फायर

सलमान खानद्वारा ५ हजार राउन्ड गोली फायर

    प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०७४       |
एजेन्सी,१३ कात्तिक/ बलिउडमा निरन्तर ‘इमोसनल’ चलचित्रपछि अब सलमान खानको एक्सनप्रधान चलचित्र आउने भएको छ ।  यही वर्षको डिसेम्बरमा सलमान खानको एक्सनले भरिपूर्ण चलचित्र ‘टाइगर जिन्दा हे’ रिलिज हुँदैछ । जुन चलचित्रमा एउटै दृश्यका लागि सलमानले ३० किलोको बन्दुकबाट ५ हजार गोली चलाएका छन् । अली अब्बास जफरद्वारा निर्देशित चलचित्र ‘टाइगर जिन्दा हे’ ‘एक था टाइगर’ कै सिक्वेल हो । जानकारीका अनुसार ‘
जन्मजात खैरो कपाललाई कालो पार्न लगाएपछि मुद्दा दर्ता

जन्मजात खैरो कपाललाई कालो पार्न लगाएपछि मुद्दा दर्ता

    प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०७४       |
एजेन्सी, १२ कार्तिक । जापानमा एक १८ वर्षीया किशोरीलाई उनको विद्यालयले प्राकृतिक रुपमै खैरो रहेको कपाललाई बारम्बार कालो पार्न लगाएपछि उनले स्थानीय सरकारविरुद्ध मुद्दा दायर गरेकी छन्। उनले क्षतिपुर्ति समेत माग गरेकी छिन् । ओसाका शहर नजिकै रहेको उनको माध्यमिक विद्यालयले विद्यार्थीहरुको कपाल कालो रंगको हुनुपर्ने नियम पालना नगरिए विद्यालय छाड्न समेत दवाब दिएको ती कि
जग्गाधनी र सरकारबीच बिवाद भएपछि घरभित्रैबाट बन्यो राजमार्ग, १६ तले भवनमा उच्चगतिको राजमार्ग

जग्गाधनी र सरकारबीच बिवाद भएपछि घरभित्रैबाट बन्यो राजमार्ग, १६ तले भवनमा उच्चगतिको राजमार्ग

    प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०७४       |
नेपालमा पनि जग्गा बिवादका कारण बेला बेला बिकास निर्माणमा समस्या आउने गरेको छ । खासगरि बाटो निमार्ण तथा बिस्तारको सवालमा नेपालमा यस्तो बिवाद हुने गरेको छ । नेपालको शहरी क्षेत्रमा बाटो बिस्तार गर्दा धेरैका ठुलाठुला भवनहरु भत्काउने गरेका उदारहण प्रशस्त छन । यो नौलो होईन तर जापानमा भने राजमार्ग निमार्णका क्रममा बिबाद भएपछि सरकारले घर जस्ताको तस्तै राखेर घरभित्रैबाट राजमार्ग बनाएको छ । जाप
ब्राजिलमा अढाई सय मानिस एकसाथ पुलबाट हाम्फाले (भिडियोसहित हेर्नुहोस)

ब्राजिलमा अढाई सय मानिस एकसाथ पुलबाट हाम्फाले (भिडियोसहित हेर्नुहोस)

    प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४       |
कीर्तिमान कायम गर्ने तरिका फरक–फरक हुन्छन् । ब्राजिलमा हालै मात्र पुलबाट हाम्फालेर मानिसहरुले कीर्तिमान कायम गरेका छन् । ३० मिटर अग्लो पुलबाट एकसाथ २ सय ४५ जना मानिसले हाम्फालेर विश्व कीर्तिमान कायम गरेका हुन् । दक्षिणपूर्वी राज्य साओपाओलोमा यो कीर्तिमानी कार्य गरिएको हो । सबै मानिसहरुले एकसाथ एक डोरीमा समाएर पुलबाट हाम्फालेका थिए । उनीहरु भुइँमा भने बजारिएनन् । डोरीमा बाँधिएका हुनाले पि
उत्तर कोरियाको विकासका लागि वायुपंखी घोडाको कथा

उत्तर कोरियाको विकासका लागि वायुपंखी घोडाको कथा

    प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४       |
काठमाडौं, अमेरिकाको प्रतिबन्धको बाबजुद छोटो समयमै पश्चिमा राष्ट्रहरुले नसोचेको रफ्तारमा परमाणु हतियार परीक्षण र देश विकासमा उत्तर कोरियाले उल्लेख्य प्रगति हासिल गर्नुमा काल्पनिक कथाहरुको महत्वपूर्ण योगदान रहेको छ । उत्तर कोरियामा लागु गरिएको ‘साँनगान’ अर्थात ‘सेना पहिले’को नीति प्रभावकारी मानिन्छ । कोरियाली युद्धपछि सन् १९६० मा किम इल सुंगले यस नीतिको सुरुवात गरेका थिए । यसै नीतिमा आधारित दुई
गौतम बुद्धसँग जोडिएका १८ प्रसंग जसले तपाईको जीवन बदल्न सक्छ

गौतम बुद्धसँग जोडिएका १८ प्रसंग जसले तपाईको जीवन बदल्न सक्छ

    प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४       |
       भगवान गौतम बुद्ध इतिहासका सवै भन्दा महान व्यक्ति मध्य एक हुन, जसले बौद्ध धर्मको रुपमा मानवतालाई एक अमुल्य उपहार दिए। उनले स्थापना गरेको बौद्ध धर्म आज विश्वमा ४० करोड भन्दा पनि बढि ब्यक्तिहरुले मान्दै आईरहेका छन। आज हामी भगवान गौतम बुद्ध सँग जोडिएका केहि अनमोल विचारका बारेमा चर्चा गर्ने छौ, जुन विचारहरु लाई तपाईले पनि ग्रहण गर्नुभयो भने तपाइको जीवनमा पनि परिवतर्न ल्याउन सक्नेछ ।
यौन जीवनलाई कसरी सफल बनाउने ? यी हुन १० उपाय

यौन जीवनलाई कसरी सफल बनाउने ? यी हुन १० उपाय

    प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४       |
मानिसका लागि यौन अपरिहार्य आवश्यक्ता हो । हाम्रो सामाजिक बनौट अनुसार यौज्न जीवनलाई खुल्ला नराखिएकाले यसका कारण विभिन्न दुर्घटनाहरु पनि हुने गरेको हामीले बेला बेलामा सुनका छौं । तर मानव जीवनको अभिन्न आवश्यक्ताको रुपमा रहेको यौन जीवनलाई सहज र सफल बनाउने केही उपायहरुको बारेमा चर्चा गरौं । –यौनसम्पर्कका बेला हरेक कुरालाई गम्भीर रूपले लिनु हुँदैन । अन्तरंग पलहरूलाई सधै ख्यालठट्टाको रूपमा लिनु
एउटै बाइकमा पाँच व्यक्ति सवार देखेपछि प्रहरीले यस्तो गरे

एउटै बाइकमा पाँच व्यक्ति सवार देखेपछि प्रहरीले यस्तो गरे

    प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४       |
जेन्सी/  नियम अनुसार बाइकमा दुई व्यक्तिमात्र सवारी गर्न सक्छन् । तेस्रो व्यक्ति बसेको अवस्थामा पुलिसले थुप्रैलाई कारवाही गरेको हामीले देखेका र भोगेका पनि छौं । तर एउटा बाइकमा पाँच व्यक्ति सवार भएको र ट्राफिक प्रहरीले देखेको अवस्थामा के होला ? आन्ध्र प्रदेश पुलिसका अधिकारीले जे गरे त्यसले तपार्ईंको अनुहारमा मुस्कान ल्याइदिन्छ । बेंगलुरुका डिसिपी ट्राफिक अभिषेक गोयलले एक पुलिसको तस्बिर सेयर गरेका